अब तुलसीपुरमा ‘बडी वर्न क्यामेरा’
गोर्खा मोडेल कलेजद्वारा इलाका प्रहरी कार्यालय तुलसीपुरलाई बडी वर्न क्यामेरा प्रदान
गोर्खा मोडेल कलेज तुलसीपुरले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई प्रहरीको कामकारबाहीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने उद्देश्यले ‘बडी वर्न क्यामेरा’ प्रदान गरेको छ।

