आफ्नो जन्मथलो गुल्मी पुगेर आईजीपी दान कार्कीद्वारा गुल्मीको मर्भुङस्थित खडक भगवती कोट मन्दिर उद्घाटन
नेपाल प्रहरीका आईजीपी दान कार्कीले गुल्मीको मालिका गाउँपालिका–८, मर्भुङस्थित खडक भगवती मर्भुङ कोट मन्दिरको उद्घाटन गर्नुभएको छ।
पुनर्निर्माण गरिएको उक्त मन्दिरको आइतबार मर्भुङमा आयोजित विशेष समारोहबीच आईजीपी कार्कीले उद्घाटन गर्नुभएको हो।

