बेलौरी: रुपन्देहीमा बालिका बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शुद्धोधन गाउँपालिका५ मानपकडीका ६५ वर्षीय शिव भारतीलाई पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रमुख भरत विकले बताए ।
![]()
घर वरिपरि खेलिरहेकी बालिकालाई भारतीले प्रलोभनमा पारेर बलात्कार गरेको प्रहरीको अनुमान छ ।

