बेलौरी: कैलालीको गेटामा विश्वविद्यालय स्थापनाका लागि हवन गरिने भएको छ । सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्याल स्थापनार्थ संघर्ष समितिले दवावमूलक कार्यक्रम अन्तरगत बिहीवार बिहान हवन गरिने भएको हो ।
![]()
समितिका संयोजक लोकराज पाण्डे (आगो)ले चालू सांसदमा मेडिकल विश्वविद्यालयको विधेयक पास गरी यथाशीघ्र छ सय शय्याको अस्पताल सञ्चालनका लागि दवाव दिन हवन गर्न लागिएको बताए । विश्वविद्यालयको मुल गेट अगाडि हवन गरिने बताइएको
छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


