आदित्य सिंह भण्डारी:बेलौरी नगरपालिका का वडा नं ८ का राष्ट्रिय स्वतन्त्र पाटिका सभापति तथा समाज सेवि तिर्थ राज बोहोरा ज्यु ले निरन्तर धेरै ठाउँहरुमा सेवा गरेर आईरहेका र आज वडा नं ८ मा जनज्योति उच्च माध्यमिक विद्यालय मा पनि बोट रोपन गर्नु भएको छ।
उन्य अरु बिधालय मा पनि राष्ट्रिय स्वतन्त्र पाटिले बोटबिरुवा रोपन कार्य गरेको छ ।

सेवि तिर्थ राज बोहोराले भन्नु हुन्छ बिभिन्न समय समयमा समस्यामा परेका व्यक्तिहरुलाई समेत सेवा दिँदै आएको र बिरामीहरू पनि आफ्नै निजी सवारी साधनमा निशुल्क अस्पताल सम्म पुर्याउने काम गरेको बताएका छन्।
![]()
यस्तै समस्यामा परेका व्यक्तिहरुलाई व्यक्तिगत सहयोग सधैं गर्ने।
आगामी दिनमा समाजमा भएका समस्यालाई समाधान गर्ने जस्ता विभिन्न समाज सेवाका कार्यहरू निरन्तर गर्ने बताएका छन्।
भिडियो हेर्नुहोस्
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


