बेलौरी: लागुऔषध सहित कञ्चनपुरको पुनर्वासमा सहायक वडा सचिव सहित दुई जना पक्राउ परेका छन् ।

पुनर्वास नगरपालिका वडा नम्बर १० का सहायक वडा सचिव कृष्ण बडू र वडा नम्बर ४ का स्थानीय असीम थापा शुक्रवार ५४१ मिलिग्राम लागुऔषध सहित दुई जना पक्राउ परेका हुन् ।
![]()
दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका इन्चार्ज नरेश राज मल्ले बताए।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


