अर्घाखाँचीको भुमिकास्थान नगरपालिका -९, डेभाका दुवै मृगौला पीडित कमल थापाको उपचारको लागि आर्थिक सहयोगको लागि हार्दिक अपिल ।
![]()
अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका -९, ठुला डेभा निवासी ४५ वर्षीय कमल थापा ( पृतम बहादुर थापा ) करिब ६ महिना अगाडिदेखि दुवै मृगौला फेल भई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा डायलाईसिस गराई राख्नु भएको छ ।

उपचारको क्रममा उहाँसँग भएको रकम सकिएको हुँदा थप उपचारको लागि आर्थिक समस्या देखिएकोले स्वदेश तथा विदेशमा रहनुभएका सहयोगी मनहरुलाई हार्दिक अपिल गर्दछौं ।

अस्पतालका अनुसार मृगौला प्रत्यारोपण गर्नु पर्ने भएकोले निज कमल थापाको आर्थिक अवस्था निकै कमजोर र परिवारिक अवस्था पनि अत्यन्तै नाजुक रहेको हुनाले सहयोगको आशा सँगै जिवनको सास डटिरहेको अवस्थामा सक्दो सहयोग गरी प्राण रक्षाको लागी देश तथा विदेशमा रहनु हुने सहयोगी मनहरुले आर्थिक रुपमा सक्दो सहयोग गरिदिनुहुन सम्पुर्ण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौं !

बिरामीको नागरिकताको नाम : पृतम बहादुर थापा
उमेर : ४५ वर्ष
सम्पर्क नम्बर : ९७६५२४८०१८
सहयोगको लागि बैंक खाता ;
नाम : PRITAM BAHADUR THAPA
बैंक : PRABHU BANK
खाता नम्बर : 0310237089700019
ज्ञानेन्द्र थापा ई_सेवा 9806467215


