काठमाडौं । दोश्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा उपाधि रक्षा अभियानमा रहेको वडा नं १४ ले शनिवार वडा नं १० लाई २-० ले पराजित गरेको छ ।
सो खेलमा राजु बुडाथोकी को गोल निर्णायक बन्यो । राजुनै म्यान अफ दि म्याच घोषित भए ।
सोमवार वडा नं १४ ले पहिलो क्वाटर फाइनल गेम वडा नं १६ संग खेल्ने छ ।

