युद्धबाट भागेर लिबिया पुगेका १५८ सुडानी नागरिक स्वदेश फर्किए काठमाडौं । लिबियामा शरण लिएर बस्दै आएका १५८ जना सुडानी नागरिक स्वदेश फर्किएका छन् । सुडानमा जारी युद्धका कारण आफ्नो देश छाडेर लिबिया पुगेका उनीहरू अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को सहयोगमा स्वदेश फर्किएका हुन् ।
स्वदेश फर्किएका नागरिकहरूले युद्धका कारण भोग्नुपरेको कठिनाइ र विस्थापनको पीडाबारे अनुभव सुनाएका छन् । आईओएमका अनुसार द्वन्द्वका कारण विस्थापित सुडानी नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउन सहयोग गरिएको हो । सीसीटीभी
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


