दुःखीको सहारा बने मनहरी गाउँपालिकाका जनप्रतिनिधि
मकवानपुर- परिवारका सदस्यको निधनपछि मनहरी गाउँपालिकाका जनप्रतिनिधिहरूले विपन्न परिवारलाई काजकिरिया खर्च उपलब्ध गराएका छन्। पालिका अध्यक्ष रन्जन कालाखेती र ९ नम्बर वडाका वडा अध्यक्ष राजकुमार श्रेष्ठ मृतकको घर घर पुगेर प्रत्येक परिवारलाई काजकिरिया खर्चबापत २० हजार रुपैयाँ नगद हस्तान्तरण गरेका छन्।

यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


