डोल्पामा अत्यधिक चिसो र हिमपातका कारण अलपत्र परि स्वास्थ्य समस्या जटिल बन्दै गएपछि हेलिकप्टरमार्फत उद्धार गरी उपचारको लागि ल्याईएका ५ जना प्रहरीहरुलाई भेटन र स्वास्थ्य अवस्थाबारे जानकारि लिन आईजिपि दान बहादुर कार्कि नेपाल प्रहरि अस्पतालमा पुग्नु भएको छ सोहि अवसरमा आईजिपि कार्किले अस्पतालमा उपचाररत अन्य बिरामी प्रहरी कर्मचारीहरू तथा आफन्तहरूसँग समेत भेटघाट गरि स्वास्थ्यस्थितिको जानकारी लिनु भएको छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


