गण्डकी प्रदेश ट्राफिक प्रमुख एसपी गोविन्दराज काफ्ले जिल्ला ट्राफिक प्रहरी कार्यालय मनाङको अनुगमन तथा निरीक्षण गर्नु भई कार्यालयको समग्र कार्यसम्पादन, सेवा प्रवाह, कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनु भएको साथै मनाङका प्रमुखहरुसँग ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा सम्बन्धी अन्तर्कृया तथा छलफल कार्यक्रम सम्पन्न भएको थियो ।v
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


