अभिमुखिकरण कार्यक्रम
बोधिचर्या नेपाल ललितपुरको आयोजना र ललितपुर महानगरपालिका वडा नं.५ को सहकार्यमा अक्सवृज कलेज महालक्ष्मी स्थान ललितपुरको सभाहलमा “ अपराध,अपराधका 😎किसिम,अपराधका कारण,अपराध नियन्त्रण गर्न प्रहरीको भुमिका ” सम्बन्धि अभिमुखिकरण कार्यक्रम जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रद्धारा प्रशिक्षण सम्पन्न ।
अभिमुखिकरण कार्यक्रम बोधिचर्या नेपाल ललितपुरको आयोजना र ललितपुर महानगरपालिका वडा नं.५ को सहकार्यमा अक्सवृज कलेज महालक्ष्मी स्थान ललितपुरको सभाहलमा

