एसएसपी रमेश थापाद्वारा समुदाय–प्रहरी साझेदारी कार्यक्रमहरुमा विशेष योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान
काठमाडौँ जिल्ला तथा समाजको शान्ति, सुरक्षा र सुव्यवस्थालाई सुदृढ बनाउन जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गर्दै आएका प्रहरी कार्य, सुरक्षा व्यवस्थापन, समुदाय–प्रहरी साझेदारी कार्यक्रमहरुमा अमूल्य योगदान पुर्याई प्रहरी-नागरिक सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग गर्नुहुने विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाद्वारा सम्मान कार्यक्रम सम्पन्न ।

