एसएसपी दिलिप घिमिरेले सम्हाले काठमाडौँ जिल्ला प्रहरी परिसरको जिम्मेवारी
केही दिनअघि मात्र सरुवा हुनुभएका एसएसपी दिलिप घिमिरेले काठमाडौँ जिल्ला प्रहरी परिसरको प्रमुखको जिम्मेवारी पाउनुभएको थियो भने आज परिसर पुगेर आफ्नो जिम्मेवारी सम्हाल्नुभएको छ।
प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहको मन्त्रीस्तरीय निर्णयानुसार नेपाल प्रहरीका ३३ जना एसएसपीहरूको सरुवा र काज हेरफेर गरिएसँगै उहाँले यो संवेदनशील कमान्ड सम्हाल्ने अवसर पाउनुभएको हो.
एसएसपी दिलिप घिमिरेले सम्हाले काठमाडौँ जिल्ला प्रहरी परिसरको जिम्मेवारी

