“विद्यार्थीसँग गाउँ–गाउँमा प्रहरी” अभियान अन्तर्गत चितवनको विकट इच्छाकामना गाउँपालिका स्थित रानिखोला मावि तथा राष्ट्रिय आधारभूत विद्यालय खेतबारीका विद्यार्थीलाई सुरक्षा, लागुऔषध दुर्व्यसन, साइबर अपराध र सामाजिक सचेतनाबारे जानकारी गराउँदै चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेल ।
एसपी रामेश्वर पौडेल विद्यार्थीहरूलाई साइबर अपराध सम्बन्धी अध्ययन गराउनुहुँदै

