एसपी सरोज पौडेलको प्रमुख आतिथ्यमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं.११वडा कार्यालयको सभाहलमा जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजनामा एसपी सरोज पौडेलको प्रमुख आतिथ्यमा तथा गुलरिया नगरपालिका वडा नं.११ का वडा अध्यक्ष बिष्णु यादवको उपस्थितिमा सरकारी तथा गैह्र-सरकारी संस्थाका पदाधिकारीहरु, व्यवसायी, समाजसेवी, शिक्षक, गाउँ/टोल वडघर, नागरिक समाज विद्यार्थी लगायतका मानिसहरुको उपस्थितिमा आन्तरिक सुशान प्रवर्धनको लागि “नागरीक सुनुवाई कार्यक्रम” सम्पन्न गरियो ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


