डिआईजी सापकोटाद्वारा एसएसपी राम प्रकाश शाहको विदाई “फेरी भेटौँला” कार्यक्रम
कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रदेश प्रहरी प्रमुख डिआईजी जयराज सापकोटाको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशले कर्णाली प्रदेश प्रहरी कार्यालय, वीरेन्द्रनगर सुर्खेतबाट नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशी, काठमाण्डौँ सरूवा भई जान लाग्नु भएका एसएसपी राम प्रकाश शाहको “फेरि भेटौँला” कार्यक्रम सम्पन्न ।
कार्यक्रममा प्रमुख अतिथि एवम् अन्य कार्यालय प्रमुखज्यूहरू खाता, पुष्पगुच्छा एवम् मायाको चिनो समेत प्रदान गर्दै यस कार्यालयमा रहँदा कुशलतापूर्वक निर्वाह गर्नु भएको भूमिका उच्च प्रशंसा गर्दै धन्यवाद एवम् आगामी कार्यक्षेत्रको लागि सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । Sapkota Jaya Shah Ram
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


