एसएसपी विनोद सिलवालले रसुवा पुगेर CAP निरीक्षण तथा प्रहरीलाई निर्देशन
नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रेका प्रमुख एसएसपी बिनोद सिलवालले जिल्ला प्रहरी कार्यालय रसुवाको (CAP-IV) अनुमगन तथा निरीक्षण सम्पन्न भएको छ ।
उक्त अनुगमन तथा निरीक्षणको क्रममा एसएसपी सिलवालले अपराध नियन्त्रण तथा अनुसन्धान शाखा, हिरासत कक्ष, सामुदायिक शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको अवलोकन गर्नु भई आवश्यक निर्देशन दिनु भएको थियो ।

