एसपी नवराज कार्कीद्वारा जिल्ला ट्राफिक कार्यालय कैलालीको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की निरीक्षणको क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।
निरीक्षणको क्रममा एसपी कार्कीले कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई समसामयिक बिषयमा आवश्यक निर्देशन दिनु हुदै ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


