प्रहरी जवान मनिषा सुवेदी असार महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा कार्यरत प्रहरी जवान मनिषा सुवेदीलाई २०८३ साल “असार महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)” घोषणा गरी विमानस्थलका सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले प्रशंसा पत्रद्वारा सम्मानित समेत गर्नुभएको छ ।