आइजिपी कार्की सहितको प्रहरी टोली प्रतिनिधिसभाका सभामुख अर्यालसँग भेट्न पुगे
सार्वजनिक लेखा समितिको बैठकमा रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि गरेको व्यवहारबारे ध्यानाकर्षण गराउन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसहित एआइजीहरु सभामुख डोलप्रसाद अर्यालसँग भेट्न सिंहदरबारमा ।

