हराएका मोबाइलहरु खोजतलास गरी इन्सपेक्टर गंगा बुढाथोकीद्वारा हस्तान्तरण
काठमाडौँ जिल्ला प्रहरी परिसरले विभिन्न समयमा हराएका मोबाइल फोनहरू खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने अभियानलाई निरन्तरता दिइरहेको छ ।
इन्सपेक्टर गंगा बुढाथोकीको यो सक्रियताले नागरिकहरूमा प्रहरीप्रतिको भरोसा र विश्वास अझ बलियो बनाउँछ। हराएका मोबाइलहरू फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गर्दा सर्वसाधारणले ठूलो राहत महसुस गर्छन्।

