मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी ओम अधिकारीले इलाका प्रहरी कार्यालय बोदेबर्साइन, सप्तरीको अनुगमन तथा निर्देशन
निरीक्षण पश्चात प्रहरी कर्मचारीलाई निर्देशन दिँदै डिआईजी अधिकारीले स्थानीय स्तरमा अमनचयन कायम राख्दै नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन र सीमा क्षेत्रमा हुने तस्करी, भन्सार छली, लागूऔषध ओसारपसार र गुण्डागर्दीलाई पूर्ण रूपमा नियन्त्रण गर्ने निर्देशन दिनुभएको छ ।

