यस कार्यालय मातहत वडा प्रहरी कार्यालय विर्तामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक चक्र बहादुर पुजाराले प्रहरी संगठनको गरिमा, अनुशासन, व्यावसायिकता तथा कर्तव्यनिष्ठालाई उच्च राख्दै उत्कृष्ट कार्यसम्पादन गरेबापत २०८३ साल असार महिनाको “POLICE OF THE MONTH” घोषित हुनुभएकोमा हार्दिक बधाई तथा आगामी दिनमा अझ उत्कृष्ट सेवाका लागि शुभकामना ।
उत्कृष्ट कार्यसम्पादनको सम्मान, प्रहरी वरिष्ठ नायव निरीक्षक चक्र बहादुर पुजारा “POLICE OF THE MONTH” घोषित

