एसएसपी सुरेश प्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा “ट्राफिक नियन्त्रण तथा रेखा चित्रण तालिम” सम्पन्न ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश प्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा “ट्राफिक नियन्त्रण तथा रेखा चित्रण तालिम” (दोस्रो समूह) को समापन कार्यक्रम सम्पन्न ।
प्रमुख अतिथि एसएसपी सुरेश प्रसाद काफ्लेले तालिम सफलतापूर्वक पुरा गर्ने प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र र उत्कृष्ट अंक ल्याउनेहरूलाई पुरस्कार वितरण गर्नुभयो।

