एसपी नरेशराज सुवेदीद्वारा स्वेच्छिक अवकाश लिनुभएका प्रहरी हवल्दार लोकमणि घिमिरेको बिदाई
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीद्वारा स्वेच्छिक अवकाश लिनुभएका प्रहरी हवल्दार लोकमणि घिमिरेको बिदाई कार्यक्रम सम्पन्न भएको छ। लामो समयसम्म संगठनमा रहेर देश र नागरिकको सेवामा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई ससम्मान बिदाइ गरिएको हो।

