एसपी जनक शाहीको प्रमुख आतिथ्यमा समुदाय प्रहरी साझेदारी तथा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
बुटवल उप-महानगरपालिका वडा नं. ८ सुख्खानगर स्थित वडा कार्यालयको सभाहलमा वडा प्रहरी कार्यालय बुटवल र बुटवल उप-महानगरपलिका वडा नं. ८ को संयुक्त आयोजनमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी जनक बहादुर शाही, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी निशान्त श्रीवास्तव, वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरीक्षक ईश्वर देव गिरी, सोही वडाका वडा अध्यक्ष यज्ञ प्रसाद पंगेनि लगाएत स्थानिय जनप्रतिनिधिहरु, पत्रकार, नागरिक समाज, स्थानिय मानिसहरुको उपस्थितमा समुदाय प्रहरी साझेदारी तथा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भयो ।

