सरुवा भएका प्रहरी हवल्दार र जवानलाई उच्च सम्मानका साथ भव्य विदाई
इलाका प्रहरी कार्यालय दुम्कीवासबाट सरुवा भई आफ्नो दरबन्दी जान लाग्नु भएका प्रहरी हवल्दार कुलचन्द्र थापा र प्रहरी जवान मोहन थापालाई उक्त कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक थमन सिंह रानाको प्रमुख आतिथ्यतामा अन्य प्रहरी कर्मचारीहरूको सहभागितामा सफल कार्यकालको शूभकामना सहित “बिदाई तथा फेरी भेटौला” कार्यक्रम सम्पन्न ।

