सम्पूर्ण नेपाली नागरिकहरू हजुरको साथमा छन् आईजीपी दान बहादुर कार्की ज्यू,
गाई काटेर खानु पर्छ, SP,CDO लाई घिसारेर लान्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने सांसद खगेन्द्र सुनारले आज जुन तरिकांले नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की ज्युलाई अपमान गर्नुभएको छ । त्यो अपमान नेपाली जनताले सहने छैन र खगेन्द्र सुनारलाई यथशिीघ्र आईजीपी सरसँग क्षमा माग्नै पर्छ।

