निराज रानाभाट, काठमाडौं । गायक पवन रानाभाट र गायिका रेखा जोशीको आवाजमा ‘ जुनकिरी हरियो चुरा ’ बोलको तीज गीत आज सार्वजनिक गरिएको छ । उक्त गीतमा शब्द तथा संगीत झलक भट्टको रहेको छ, भने गीतको एरेन्ज तथा मिक्सि गायक पवन रानाभाट स्वयंले गरेका छन ।
![]()
त्यसैगरी, उक्त गीतको भिडियोमा पवन रानाभाट र रेखा जोशीकै अभिनय रहेको छ । उक्त गीतको भिडियोलाई सुजन शर्माले निर्देशन गरेका हुन् । यस्तै, उक्त गीतमा सिनेमाटोग्राफर रामकुमार के.सी. काे रहेका छ, भने गीतकाे सम्पादन तथा कलर टेकेन्द्र शाहले गरेका छन ।
भिडियो :

