आदित्य सिंह भण्डारी बेलौरी: कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटबाट एक ग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ हुन ।
![]()
शुक्रबार साँझ ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाको संयुक्त टोलीले सडकघाटकै २२ वर्षीय सुरज चौधरीसहित तीनजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यदि तपाईँलाई यो समाचार मन पर्यो भने स्वेच्छिक सहयोग गर्न सक्नुहुन्छ।
नोट:- भुक्तानी गर्दा कुनै थप शुल्क लाग्दैन।


